अन्तरजातीय विवाह प्रोत्साहन, संरक्षण, पुनर्स्थापना तथा कार्यक्रम को लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सूचना
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना
आमा समूहसँग उपमेयर कार्यक्रमका लागि प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना ।
|
३ मंसिर, २०८३, १५:३६ बजे |
|
बेनी नगरपालिकाको बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ |
|---|---|---|
|
३ मंसिर, २०८३, १५:२९ बजे |
|
|
३ मंसिर, २०८३, १५:३६ बजे |
|
बेनी नगरपालिकाको बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ |
|---|---|---|
|
३ मंसिर, २०८३, १५:२९ बजे |
|
कृषि समूह दर्ता तथा नविकरण
—
In-person
कृषि शाखा
—
—
आर्थिक ऐन अनुसार
—
कागजागहरु पुगे सोही दिन
—
—
१. सम्बन्धित समूहको निवेदन वा पत्र
२. प्रस्तावित समूहको विधान
३. सम्बन्धित वडाको सिफारिस
४. कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि
५. समूहका सदस्यहरुको दर्ता गर्नको लागि गरेको निर्णय प्रतिलिपि
६. समूहको नविकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएको भए सोको प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
७. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो
८. अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
अपाङ्गता परिचयपत्र प्रदान
—
In-person
महिला तथा बालबालिका शाखा
—
—
नि:शुल्क
—
-
—
—
१. सम्बन्धित व्यक्तीको व्यहोरा खुलेको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. स्थायी बसोबास खुलेको प्रमाण
५. सम्बन्धित चिकित्सकको सिफारिस
६. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
८. पासपोर्ट साइजको फोटो २ प्रति
९. अपाङ्गता देखिने फोटो १ प्रति (सम्भव भए सम्म)
१०. नगर स्तरीय अपाङ्गता समन्वय समितिको निर्णय
११. अन्य आवश्यक कागज प्रमाणहरु
शाखा प्रमुख
१
—
जेष्ठ नागरिक परिचय पत्र प्रदान
—
In-person
महिला तथा बालबालिका शाखा
—
—
नि:शुल्क
—
प्रकृया पुगी आएमा सोही दिन
—
—
१. सम्बन्धित व्यक्तीको व्यहोरा खुलेको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. पासपोर्ट साइजको २ प्रति फोटो
४. सम्बन्धित वडाको सिफारिस
५. स्थायी बसोबास खुलेको प्रमाण
६. अन्य आवश्यक कागज प्रमाणहरु
शाखा प्रमुख
१
—
सुरत के.सी
नगर प्रमुख
9857647071
mayor.benimun@gmail.com
ज्योती लामिछाने पौडेल
नगर उपप्रमुख
9857647072
deputymayor.benimun@gmail.com
रमेश कुमार श्रेष्ठ
प्रवक्ता
9857647067
ward7.benimun@gmail.com
माधव प्रसाद पोख्रेल
प्रमुख प्रशासकीय अधिकृत
9857047111
cao.benimun@gmail.com
युवराज थापा
वरिष्ठ प्रशासकीय अधिकृत- गुनासो सुन्ने अधिकारी- सूचना अधिकारी
9857679111
thapayuvraj614@gmail.com
समाचार उपलब्ध छैन।